लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • बिशेष सूचनाको आधारमा असोज २८ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर बसपार्कमा भारत बिहार किसानगंजका ३८ वर्षीय जमकोद खाँन र १७ वर्षीय आयान खाँनलाई पक्राउ गरेको हो।
  • प्रहरीका अनुसार, उनीहरुको साथबाट ५२ ग्राम २९० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ।
  • पक्राउ परेका दुबैजनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ।

२९ असोज ,झापा – झापाको भद्रपुर नगरपालिका-५ स्थित बसपार्कबाट लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा असोज २८ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर बसपार्कमा भारत बिहार किसानगंजका ३८ वर्षीय जमकोद खाँन र १७ वर्षीय आयान खाँनलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार, उनीहरुको साथबाट ५२ ग्राम २९० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ। पक्राउ परेका दुबैजनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ। यस घटनाले लागुऔषध ओसारपसारमा संलग्न गिरोहबारे थप तथ्य पत्ता लाग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित
आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित
तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु
तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल
एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
हेटौँडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
हेटौँडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो