पशुपति आर्यघाट नजिकै एक पुरुष मृ*त फेला
सारांश
- काठमाडौँको पशुपति आर्यघाट नजिकै एक जना पुरुष मृत फेला परेका छन्।
- हाल पहिचान हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ।
- काठमाडौँ महानगरपालिका ८ पशुपति आर्यघाट नजिकै सत्तल पेटिमा फेला परेको शवको सनाखत गर्ने प्रयास भइरहेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

१० वैशाख, काठमाडौं ।
काठमाडौँको पशुपति आर्यघाट नजिकै एक जना पुरुष मृत फेला परेका छन्। हाल पहिचान हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया