संसदिय समितिको बैठक बस्दै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १, २०८३
|
|
३२ पटक हेरिएको
Shares
संसदिय समितिको बैठक बस्दै 

सारांश

  • आज (सोमबार) संसदिय समितिको बैठक बस्दैछ ।
  •   सोमबार प्रतिनिधी सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सातौँ बैठक बस्ने भएको हो ।
  • आज बिहान ८:३० बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञसँग छलफलका साथै विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

१ असार, काठमाडौं ।

आज (सोमबार) संसदिय समितिको बैठक बस्दैछ ।  सोमबार प्रतिनिधी सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सातौँ बैठक बस्ने भएको हो ।

आज बिहान ८:३० बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञसँग छलफलका साथै विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।  बैठकमा माननीय सदश्यलाई उपस्थितीको लागी आह्वान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान
राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन
करेन्ट लागेर एकजनाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु
राममन्दिरको प्राणप्रतिष्ठामा नेपालबाट उपहार पठाइँदै
राममन्दिरको प्राणप्रतिष्ठामा नेपालबाट उपहार पठाइँदै
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते