नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ३, २०८३
|
|
८३ पटक हेरिएको
Shares
नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तरगत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।
  • टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २८० रन जोड्यो ।
  • नेपालका लागि रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र देव खनालले अर्धशतक बनाए ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तरगत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २८० रन जोड्यो ।

नेपालका लागि रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र देव खनालले अर्धशतक बनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...