बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता

सारांश

  • प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुराको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ ।
  • मतपरिणामअनुसार रुख चिन्हका उम्मेदवार जनक गिरीले ७८५२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
  • उनका निकटतम प्रतिस्पर्धी सूर्य चिन्हका लालबहादुर थापाले ६६९२ मत प्राप्त गरेका छन् ।

२३ फागुन,बाजुरा ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुराको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ । मतपरिणामअनुसार रुख चिन्हका उम्मेदवार जनक गिरीले ७८५२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी सूर्य चिन्हका लालबहादुर थापाले ६६९२ मत प्राप्त गरेका छन् । त्यस्तै घण्टी चिन्हका हेमराज थापाले ३३४४ मत पाएका छन् ।

यसैगरी तारा चिन्हका प्रकाश शाहले १४०४ मत प्राप्त गरेका छन् भने हलो चिन्हका केशर शाहीले १७९ मत पाएका छन् ।अन्य उम्मेदवारहरूमा आँखा चिन्हका दिपक डिसीले ८५, गुलाब चिन्हका भुपेन्द्र विकले १०९ र भंगेरो चिन्हका उपेन्द्र शाहीले ५७ मत प्राप्त गरेका छन् । मतगणनामा ११८ मत बदर भएको जनाइएको छ । मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
कर्मचारी अभावले यातायात कार्यालय काभ्रेको सेवा विस्तार रोकियो
कर्मचारी अभावले यातायात कार्यालय काभ्रेको सेवा विस्तार रोकियो
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
चुनावको वातावरण बनाउन प्रधानमन्त्रीले खोजिन् नागरिक समाजको साथ
चुनावको वातावरण बनाउन प्रधानमन्त्रीले खोजिन् नागरिक समाजको साथ
प्रहरी अस्पतालका डीएसपी चापागाईं ३ महिनादेखि सम्पर्कविहीन
प्रहरी अस्पतालका डीएसपी चापागाईं ३ महिनादेखि सम्पर्कविहीन
सर्लाहीमा मोबाइल व्यवसायीमाथि गो*ली प्रहार गरि लुटपाट प्रयास
सर्लाहीमा मोबाइल व्यवसायीमाथि गो*ली प्रहार गरि लुटपाट प्रयास
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
सिरहा गोलबजारको एबी मलमा आगजनी
सिरहा गोलबजारको एबी मलमा आगजनी
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता