हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २७, २०८१
|
|
६७ पटक हेरिएको
Shares
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते

सारांश

  • हुम्लामा ८ वर्षको अवधिमा २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।
  • ८ वर्षको अवधिमा १५ वटा सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको हो ।
  • यो अवधिमा दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका छन् ।

२७ पुस, काठमाडौं । हुम्लामा ८ वर्षको अवधिमा २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ८ वर्षको अवधिमा १५ वटा सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको हो । यो अवधिमा दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले दिएको जनाकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा १६ जना पुरुष,५ जना र ३ जना बालबालिका रहेका छन् । आर्थिक वर्ष ०७४/०७५ मा १ जना पुरुषको सवारी दुर्घटना ज्यान गएको छ भने एक जना पुरुष गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष ०७५/०७६ मा ट्रयाक्टर दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा ५ जना पुरुष र १ जना महिलाले ज्यान गुमाएका छन ।

यस्तै ०७७/०७८ मा ३ जना पुरुष र २ जना महिलाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । ०७८/७९ मा १ जना बालकले ज्यान गुमाएका छन् । ०७९/०८० मा १ जना पुरुषले ज्यान गुमाएका छन भने २ जना गम्भीर घाइते भएका छन । ०८०/०८१ म २ जना पुरुष १ जना महिला १ जना बालकले ज्यान गुमाएका छन् । ०८१/०८२ मा ३ जना पुरुष १ महिला २ जना बालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा
हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
लागऔषधसहित ३ जना पक्राउ
लागऔषधसहित ३ जना पक्राउ
राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव
राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव
स्याङ्जामा घनले हानेर एक जनाको हत्या
स्याङ्जामा घनले हानेर एक जनाको हत्या
रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा
रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की  श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध