रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन ६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
  • काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको पहिलो तारेखका लागि उनी मंगलबार अदालत उपस्थित भएका हुन् ।
  • सो प्रकरणका काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गरेको थियो ।

६ फागुन, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको पहिलो तारेखका लागि उनी मंगलबार अदालत उपस्थित भएका हुन् ।

सो प्रकरणका काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गरेको थियो । सोही विचाराधीन मुद्दाको तारेखका लागि लामिछाने मंगलबार जिल्ला अदालत पुगेका हुन् । उनी पत्नि निकिता पौडेललाई लिएर अदालत पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने
दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
नारायणहिटी राजदरबार ह*त्याकाण्डको २५ वर्ष पुरा
नारायणहिटी राजदरबार ह*त्याकाण्डको २५ वर्ष पुरा
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
सुनसरीमा १ क्विन्टल केजी गाँजा बरामद
सुनसरीमा १ क्विन्टल केजी गाँजा बरामद
भरततालमा चौथोपटक बृहत् सोनाम ल्होछार मेला हुँदै
भरततालमा चौथोपटक बृहत् सोनाम ल्होछार मेला हुँदै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी