काठमाडौँमा आइतबार सार्वजनिक बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
काठमाडौँमा आइतबार सार्वजनिक बिदा

सारांश

  • पूर्वउपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले आइतबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरूमा शोकबिदा रहने महानगरपालिकाका प्रशासन प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन्।
  •   कांग्रेस नेतासमेत रहेका डंगोलको शुक्रबार निधन भएको थियो।
  • उनी २०४३ सालमा काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च थिए।

१३ वैशाख,  काठमाडौँ-

काठमाडौँ महानगरपालिकामा आइतबार शोकबिदा दिइने भएको छ। पूर्वउपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले आइतबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका

कार्यालयहरूमा शोकबिदा रहने महानगरपालिकाका प्रशासन प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन्।  कांग्रेस नेतासमेत रहेका डंगोलको शुक्रबार निधन भएको थियो। उनी २०४३ सालमा काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन : बालेन
नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन : बालेन
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने
इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?