३१.४३ अंकले घट्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
३४ पटक हेरिएको
Shares
३१.४३ अंकले घट्यो नेप्से

सारांश

  • ४३ अंकले घटेको छ ।
  • आज १.
  • १९ प्रतिशतले घटेर २५९६.

काठमाडौँ — बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.४३ अंकले घटेको छ । आज १.१९ प्रतिशतले घटेर २५९६.८२ विन्दुमा बन्द भएको छ । कुल २९ कम्पनीको सेयर मूल्य बढ्यो भने २११ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो । आज ५५ हजार ९८९ पटकको सेयर किनबेचबाट ४ अर्ब ७६ करोड रूपैयाँको कारोबार भएको छ । कुल ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ

प्रमुख प्रहरी नायब निरीक्षकविरुद्ध २५ हजार घुस लिएको आरोप

आजको मौसम : मनसुनीसहित चार वायु थप सक्रियहुँदा भारी वर्षाको सम्भावना

सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने

लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन

आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ

हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु