राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको खोजी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
२७४ पटक हेरिएको
Shares
राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको खोजी

सारांश

  • सुनसरी घटनालाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको खोजी भएको छ ।
  • तराई मधेशमा साम्प्रदायिक तनाव रहेका बेला सरकारले जनतालाई आश्वास्त पार्नुपर्ने भन्दै सांसदहरूले घटना के कसरी भएको हो त्यसबारे गृहमन्त्रीले संसद्‍लाई जानकारी गसराउनुपर्ने माग राखेका हुन् ।
  • नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनसरीदेखि अन्यत्र समेत गोली चल्ने अवस्था सिर्जना भएको बताए ।

१५ साउन, काठमाडौं ।

सुनसरी घटनालाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको खोजी भएको छ । तराई मधेशमा साम्प्रदायिक तनाव रहेका बेला सरकारले जनतालाई आश्वास्त पार्नुपर्ने भन्दै सांसदहरूले घटना के कसरी भएको हो त्यसबारे गृहमन्त्रीले संसद्‍लाई जानकारी गसराउनुपर्ने माग राखेका हुन् ।

नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनसरीदेखि अन्यत्र समेत गोली चल्ने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘गृहमन्त्रीले सदन चलेपछि आएर घटनाका बारेमा नेपाली जनतालाई केही जानकारी दिनुहोला भन्ने विश्वास गरेका थियौं ।’ तर, गृहमन्त्री संसद्‌मा पाउन नसकेको बताए । सुनसरीमा गएर गृहमन्त्री आफैँ सहमतिका निम्ति लागेको अनौपचारिक जानकारी प्राप्त भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति
राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ
ट्रम्पले बर्खास्त गरे झण्डै १० हजार संघीय कर्मचारी
ट्रम्पले बर्खास्त गरे झण्डै १० हजार संघीय कर्मचारी
पत्रकार देउजामाथि आक्रमणको आरोपमा रास्वपाका वडा सभापति पक्राउ
पत्रकार देउजामाथि आक्रमणको आरोपमा रास्वपाका वडा सभापति पक्राउ
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प
सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज