Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
५६ पटक हेरिएको
Shares
सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश

सारांश

  • जसपा नेपाल, नेकपा एमाले , नेपाली कांग्रेस, लोसपालगायत विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नेपाल समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।
  • पार्टी प्रवेश कार्यक्रम नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व खानेपानी मन्त्री महेन्द्र राय यादवको अध्यक्षतामा सम्पन्न भयो।
  • अध्यक्ष यादवले नवप्रवेशीहरूलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरे।

 

सर्लाही, २०८१ चैत्र ०६ — सर्लाहीमा विभिन्न राजनीतिक दल परित्याग गरी हजारौं कार्यकर्ता नेपाल समाजवादी पार्टीमा प्रवेश गरेका छन्। जसपा नेपाल, नेकपा एमाले , नेपाली कांग्रेस, लोसपालगायत विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नेपाल समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रम नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व खानेपानी मन्त्री महेन्द्र राय यादवको अध्यक्षतामा सम्पन्न भयो। अध्यक्ष यादवले नवप्रवेशीहरूलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरे।

नेपाल समाजवादी पार्टीमा प्रवेश गर्ने प्रमुख नेताहरूमा वीरेन्द्र राय, पूर्व वडा अध्यक्ष श्याम बाबु राय यादव, गौरी शंकर राय यादव, राम एकवाल राय, बाला लखिन्दर राय यादव, लालू राय यादव, उमाशंकर गुप्ता, सतिश सिंह लगायतका व्यक्तित्वहरू रहेका छन्।

 
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ