फेरि सुनको मूल्य एक लाख ६० हजार ९ सय रुपैयाँ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
फेरि सुनको मूल्य एक लाख ६० हजार ९ सय रुपैयाँ पुग्यो

सारांश

  • हिजो (बुधबार) बढेको सुनको मूल्य आज थप बढेको हो।
  • नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार चाँदी पनि आज महँगिएको छ।
  • आज प्रतितोला एक सय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ६० हजार ९ सय रुपैयाँ पुगेको छ।

१७ असोज , सुनको मूल्य आज पनि बढेको छ। हिजो (बुधबार) बढेको सुनको मूल्य आज थप बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार चाँदी पनि आज महँगिएको छ। आज प्रतितोला एक सय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ६० हजार ९ सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ६० हजार ८ सय रुपैयाँ थियो।

मंगलबार सुनको मूल्य तोलाको एक लाख ६० हजार रुपैयाँ थियो। हिजो र आज दुवैदिन बढेपछि सुन फेरि उच्च बिन्दु नजिक पुगेको हो।  यही असोज १३ गते सुनको मूल्य इतिहासकै सर्वाधिक महँगो भएको थियोृृ। त्यतिबेला प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्यमा त्यसयता केही गिरावट आएको हो। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य आज एक हजार नौसय ५० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य तोलाको एक हजार नौसय ३५ रुपैयाँ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, यस्तो छ कारण
आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, यस्तो छ कारण
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक
लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार
लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार
प्रतिनिधि सभाबाट ‘पानीजहाज विधेयक’ सर्वसम्मतले स्वीकृत
प्रतिनिधि सभाबाट ‘पानीजहाज विधेयक’ सर्वसम्मतले स्वीकृत
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए
नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !