खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृ*त्यु

सारांश

  • ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
  • उनीहरुको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमो पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
  • मृत्यु हुनेमा मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी नौ वर्षीया याङजु शेर्पा र सोही उमेरका मौसम लिम्बू छन्।

२७ भदौ, काठमाडौं ।

ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। उनीहरुको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमो पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी नौ वर्षीया याङजु शेर्पा र सोही उमेरका मौसम लिम्बू छन्।

बुधबार सथनीय नारायणी माध्यमिक विद्यालयको निमार्णधीन शौचालयका लागि खनिएको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुवै बालबालिका डुबेका थिए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार उक्त खाल्टोमा ८ फिट गहिरो थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?