सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
३० पटक हेरिएको
Shares
सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

सारांश

  •   आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।
  • सुन आज तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
  • हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा रहेको थियो ।

१३ साउन, काठमाडौं । 

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा रहेको थियो ।

यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ९५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगंजमा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान
वीरगंजमा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान
२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’
२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’
सूचना टाँस गरेर सारियो प्रतिनिधिसभा बैठकको समय
सूचना टाँस गरेर सारियो प्रतिनिधिसभा बैठकको समय
कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृ*त्यु
कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृ*त्यु
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिनिधिसभाको बैठक बस्दै 
प्रतिनिधिसभाको बैठक बस्दै 
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
अन्तरिम सरकार बनेपछि मधेशका मुख्यमन्त्री सिंहले कुरा फेरे, भन्छन्- राजीनामा दिएको छैन
अन्तरिम सरकार बनेपछि मधेशका मुख्यमन्त्री सिंहले कुरा फेरे, भन्छन्- राजीनामा दिएको छैन
भरुवा बन्दुकसहित दुईजना पक्राउ
भरुवा बन्दुकसहित दुईजना पक्राउ