सर्लाहीमा कारको ठक्करबाट वृद्धा महिलाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
८६ पटक हेरिएको
Shares
सर्लाहीमा कारको ठक्करबाट वृद्धा महिलाको मृ*त्यु

सारांश

  • सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडकखण्डमा आज अपराह्न सवारी दुर्घटनामा परी एक वृद्धा महिलाको मृत्यु भएको छ।
  • दिउँसो करिब ३:०० बजे गोरखकालीतर्फबाट मलंगवा जाँदै गरेको BR 06 AE 9668 नम्बरको कारले पैदल यात्री ७० वर्षीया हसिना खातुनलाई ठक्कर दिएको थियो।
  • खातुन मलंगवा नगरपालिका–३ की बासिन्दा थिइन्।

८ जेठ,सर्लाही ।

सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडकखण्डमा आज अपराह्न सवारी दुर्घटनामा परी एक वृद्धा महिलाको मृत्यु भएको छ। दिउँसो करिब ३:०० बजे गोरखकालीतर्फबाट मलंगवा जाँदै गरेको BR 06 AE 9668 नम्बरको कारले पैदल यात्री ७० वर्षीया हसिना खातुनलाई ठक्कर दिएको थियो। खातुन मलंगवा नगरपालिका–३ की बासिन्दा थिइन्। ठक्करबाट उनी घाइते भइ प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिएकोमा, करिब ४:०० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। कार र चालक अमित गुप्ता‌, मलंगवा नगरपालिका–८ निवासी, प्रहरी नियन्त्रणमा छन्। प्रहरीका अनुसार दुर्घटना स्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तर–पूर्वमा पर्छ। घटनाको थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो
पाटन संयुक्त क्याम्पसमा झडप, अनेरास्ववियुका ४ जना नेता घाइते
पाटन संयुक्त क्याम्पसमा झडप, अनेरास्ववियुका ४ जना नेता घाइते
टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ
टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ
लिग २ मा आज नेपालले ओमानसँग खेल्दै
लिग २ मा आज नेपालले ओमानसँग खेल्दै
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग