सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पहिलो ओभरमै लुम्बिनीले दोस्रो विकेट पनि गुमायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २२, २०८१
|
|
४० पटक हेरिएको
Shares
पहिलो ओभरमै लुम्बिनीले दोस्रो विकेट पनि गुमायो

सारांश

  • नेपाल प्रिमियर लिगमा लुम्बिनीले पहिलो ओभरमै दुई विकेट गुमाएको छ ।
  • अर्जुन साउँद र उन्मुक्त चन्द आउट भएका हुन् ।
  • अर्जुन शून्य र उन्मुक्त ४ रन बनाएर आउट भएका हुन्।

 

२२ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिगमा लुम्बिनीले पहिलो ओभरमै दुई विकेट गुमाएको छ । अर्जुन साउँद र उन्मुक्त चन्द आउट भएका हुन् ।अर्जुन शून्य र उन्मुक्त ४ रन बनाएर आउट भएका हुन्। सुदूरपश्चिमले लुम्बिनीलाई १८८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?