कपिलवस्तुमा ट्रकले किचेर ३ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
३९ पटक हेरिएको
Shares
कपिलवस्तुमा ट्रकले किचेर ३ जनाको मृ*त्यु

सारांश

  • कपिलवस्तुको तौलिहवा बहादुरगंज सडक अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ ।
  • बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिदा एक बालकसहित ३ जनाको मृत्यु भएको हो ।
  • बुधबार बिहान तीब्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ वर्षीय आनन्द कस्यप, महाराजगंज नगरपालिका ३ का ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय बिजयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

 

१३ साउन, रूपन्देही ।

कपिलवस्तुको तौलिहवा बहादुरगंज सडक अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ । बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिदा एक बालकसहित ३ जनाको मृत्यु भएको हो ।

बुधबार बिहान तीब्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ वर्षीय आनन्द कस्यप, महाराजगंज नगरपालिका ३ का ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय बिजयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?