सिभिल अस्पतालमा ५० बढी घाइते, अश्रुग्यासले त्रासमा स्वास्थ्यकर्मी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सिभिल अस्पतालमा ५० बढी घाइते, अश्रुग्यासले त्रासमा स्वास्थ्यकर्मी

सारांश

  • जेनजीको प्रदर्शनका कारण काठमाडौंको नयाँबानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ ।
  • नजिकै रहेको निजामती कर्मचारी(सिभिल) अस्पताल घाइतले भरिएको छ ।
  • अस्पतालमा अहिले ५० जना भन्दा बढी घाइते रहेका छन् ।

२३ भदौ काठमाडौं ।

जेनजीको प्रदर्शनका कारण काठमाडौंको नयाँबानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ । नजिकै रहेको निजामती कर्मचारी(सिभिल) अस्पताल घाइतले भरिएको छ । अस्पतालमा अहिले ५० जना भन्दा बढी घाइते रहेका छन् । घाइते थपिनेक्रम जारी छ । अस्पतालले पूरा शक्ति लगाएर घाइतेको उपचार गरिरहेको छ । घाइते हुनेमध्ये अधिकांशलाई रबरको गोली लागेको चिकित्सकले बताएका छन् ।

प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गरेको अश्रुग्यास अस्पताल हाताभित्र समेत खसेको छ । अश्रुग्यासको पिरो धुवाँ इमरर्जेन्सीभित्र समेत आइरहेको छ । घाइतेको उपचारमा कठिनाइ उत्पन्न भएको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरु त्रसित अवस्थामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीगण्डकी गाउँपालिकाले माग्यो आन्दोलित शिक्षकको राजीनामा
कालीगण्डकी गाउँपालिकाले माग्यो आन्दोलित शिक्षकको राजीनामा
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौंः मन्त्री सिंह
प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौंः मन्त्री सिंह
सर्लाही- ४ मा पछि परे गगन, अमरेशले लिए अग्रता
सर्लाही- ४ मा पछि परे गगन, अमरेशले लिए अग्रता
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
हुम्लामा जीप दुर्घटना : ५ जनाकाे अवस्था गम्भीर
हुम्लामा जीप दुर्घटना : ५ जनाकाे अवस्था गम्भीर
बागमती र रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन
बागमती र रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन
३ अर्बका सडक र पुलका ठेक्का रद्द
३ अर्बका सडक र पुलका ठेक्का रद्द
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो