जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १०, २०८१
|
|
४१ पटक हेरिएको
Shares
जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही

सारांश

  • भ्रष्टाचार निवारण (पहिलो संशोधन ) ऐन २०८१ कार्यान्वयनमा आएसँगै अब जनताको काम नगर्ने, जिम्मेवारी पन्छाउने र कामचोर कर्मचारीहरूमाथि समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्नसक्ने बाटो खुलेको छ ।
  • सरकारले गत चैत्र ३ गते सो ऐन राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको हो ।
  • सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको संशोधित ऐन कार्यान्वयनमा ल्याएसँगै जिम्मेवारी पन्छाउने, बद्नियतपूर्वक जनताको काम समयमा नै नगर्ने प्रवृत्तिका कारण सार्वजनिक संस्था वा व्यक्तिलाई हानि नोक्सानी पुग्न गएमा त्यस्ता राष्ट्रसेवकमाथि अख्तियारले छानबिन गरी भ्रष्टाचारको मुद्दा लगाउन सक्ने बाटो खुला भएको हो ।

१० चैत, काठमाडौँ ।

भ्रष्टाचार निवारण (पहिलो संशोधन ) ऐन २०८१ कार्यान्वयनमा आएसँगै अब जनताको काम नगर्ने, जिम्मेवारी पन्छाउने र कामचोर कर्मचारीहरूमाथि समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्नसक्ने बाटो खुलेको छ । सरकारले गत चैत्र ३ गते सो ऐन राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको हो ।

सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको संशोधित ऐन कार्यान्वयनमा ल्याएसँगै जिम्मेवारी पन्छाउने, बद्नियतपूर्वक जनताको काम समयमा नै नगर्ने प्रवृत्तिका कारण सार्वजनिक संस्था वा व्यक्तिलाई हानि नोक्सानी पुग्न गएमा त्यस्ता राष्ट्रसेवकमाथि अख्तियारले छानबिन गरी भ्रष्टाचारको मुद्दा लगाउन सक्ने बाटो खुला भएको हो ।

अख्तियारले त्यस्ता राष्ट्रसेवकमाथि भ्रष्टाचारको मुद्दा दायर गर्दै कसुरको मात्राअनुसार छ महिनासम्म कैद र हानि नोक्सानीको बिगो खुलेकोमा बिगोबमोजिम र बिगो नखुलेकोमा ५० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय गराउन सक्ने नयाँ कानुनी व्यवस्था गरिएको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
दिल्ली उडेको एयर इन्डियाको विमान प्राविधिक समस्यापछि हङकङ फिर्ता
दिल्ली उडेको एयर इन्डियाको विमान प्राविधिक समस्यापछि हङकङ फिर्ता
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
नेपालमा टेलिग्राम एप बन्द
नेपालमा टेलिग्राम एप बन्द
सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री
सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री
सात महिनामै वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब १५ करोड
सात महिनामै वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब १५ करोड