शिक्षा समितिको बैठक सुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • संसद्को शिक्षा समिति बैठक सुरू  भएको छ ।
  • बुधबार दिउँसो सुरु भएको बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल हुनेछ ।
  • बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने र त्यसपछि दफावार छलफल हुनेछ ।

 

७ जेठ, काठमाडौं ।

संसद्को शिक्षा समिति बैठक सुरू  भएको छ । बुधबार दिउँसो सुरु भएको बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल हुनेछ । बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने र त्यसपछि दफावार छलफल हुनेछ । बैठकमा शिक्षा तथा प्रविधिमन्त्री रघुजी पन्त समेत सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?