अदालतको आँगनमा न्यायाधीश ‘मूर्दावाद’ नाराबाजी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
५७ पटक हेरिएको
Shares
अदालतको आँगनमा न्यायाधीश ‘मूर्दावाद’ नाराबाजी

सारांश

  • हिजो भएको एउटा आदेशमा जातीय छुवाछुत कसुरमा दिइएको सजाय बदर गरिएपछि स्थानीय दलित समुदायले राति नै नाराबाजी गरेको थियो ।
  • अदालतको ढोकामा जम्मा भएको भीडले न्यायाधीशको नाम उल्लेख गर्दै मूर्दाबादको नारा लगाएको हो ।
  • प्रेमिका लिन रुकुम गएका जाजरकोटका नवराज विकसहित छ जनालाई पहिले लखेटिएको र पछि ढुङ्गाले हानेर नदीमा बगाई मारिएको सोती घटनामा दलितहरुले चर्को विरोध गरेका छन् ।

उच्च अदालत सुर्खेतका दुई जना न्यायाधीशविरुद्ध चर्को नाराबाजी भएको छ । हिजो भएको एउटा आदेशमा जातीय छुवाछुत कसुरमा दिइएको सजाय बदर गरिएपछि स्थानीय दलित समुदायले राति नै नाराबाजी गरेको थियो । अदालतको ढोकामा जम्मा भएको भीडले न्यायाधीशको नाम उल्लेख गर्दै मूर्दाबादको नारा लगाएको हो ।

प्रेमिका लिन रुकुम गएका जाजरकोटका नवराज विकसहित छ जनालाई पहिले लखेटिएको र पछि ढुङ्गाले हानेर नदीमा बगाई मारिएको सोती घटनामा दलितहरुले चर्को विरोध गरेका छन् । प्रतिवादीहरूले यसअघि पाएको जन्मकैदको सजायलाई सदर गर्दै न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले २३ जना प्रतिवादीलाई जातीय छुवाछुत कसुरमा दिइएको सजाय बदर गरेको छ । लितहरुले गोली चलाउन चुनौती दिएका छन् । उनीहरुले जातीय विभेदको आधारमा सोती घटनामा दलितलाई मारिएको बताउँदै न्यायाधीशहरुलाई ‘…देश छोड’ भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित
भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
यी हुन् पुस २३ को मन्त्रिपरिषद्का निर्णयहरू
यी हुन् पुस २३ को मन्त्रिपरिषद्का निर्णयहरू
नक्कली नोट बनाउँदै गरेको अवस्थामा सर्लाहीबाट ८ जना पक्राउ
नक्कली नोट बनाउँदै गरेको अवस्थामा सर्लाहीबाट ८ जना पक्राउ
संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास हुँदैछ: प्रचण्ड
संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास हुँदैछ: प्रचण्ड
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित