सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिने मादेन पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • उनी ताप्लेजुङका पहिचानवादी मोर्चाका जिल्ला संयोजक हुन् ।
  • उनलाई त्यहाँ नानी उपनामले पनि चिनिन्छ ।
  • जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले ताप्लेजुङ बन्द गराउँदै हिँडेको अवस्थामा मादेनलाई पक्राउ गरिएको जानकारी दिए ।

 

१५ माघ,  काठमाण्डु – ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई धम्की दिएको आरोपमा प्रहरीले ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको छ। उनी ताप्लेजुङका पहिचानवादी मोर्चाका जिल्ला संयोजक हुन् । उनलाई त्यहाँ नानी उपनामले पनि चिनिन्छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले ताप्लेजुङ बन्द गराउँदै हिँडेको अवस्थामा मादेनलाई पक्राउ गरिएको जानकारी दिए । मादेनले गत शनिबार पाथीभरा केबलकारको विरोध गर्ने समूहको नेतृत्व गरेको र त्यही बेला प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिएको डिएसपी रावलले जानकारी दिए । ताप्लेजुङमा पाथीभरा केबलकार निर्माण गर्ने विषयलाई लिएर विरोध हुँदै आएको छ। त्यहीक्रममा गत शनिबार सुरक्षाकर्मी र स्थानीयहरूबीच झडप भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ
ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
पत्रकार रजकको परिवारलाई रास्वपाले गर्‍यो ३ लाख सहयोग
पत्रकार रजकको परिवारलाई रास्वपाले गर्‍यो ३ लाख सहयोग
बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने
बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
सरकारले १० महिनामा गर्‍यो पौने १२ खर्ब खर्च, वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चियो आम्दानी
सरकारले १० महिनामा गर्‍यो पौने १२ खर्ब खर्च, वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चियो आम्दानी
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
मलंगवा घटना अनुगमनका लागि आयोगले पठायो उच्चस्तरीय टोली
मलंगवा घटना अनुगमनका लागि आयोगले पठायो उच्चस्तरीय टोली
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन