यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

सारांश

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्युनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
  • जसअनुसार आज, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।
  • यस्तै, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ ।

२६ असोज, काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्युनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।यस्तै, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ६० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ९० रुपैयाँ, तीतो करेला प्रतिकिलो ६० रुपैयाँ, लौका प्रतिकिलो ३५ रुपैयाँ, परबर (लोकल) प्रतिकिलो  १०० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १०० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ४५ रुपैयाँ, घिरौँला प्रतिकिलो ८० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो २० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिण्डी प्रतिकिलो ११० रुपैयाँ कायम गरिएको छ । सखरखण्ड प्रतिकेजी ७० रुपैयाँ, बरेला प्रतिकेजी ९५ रुपैयाँ, पिँडालु प्रतिकिलो  ७० रुपैयाँ, रायोसाग प्रतिकिलो १५० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी  १४० रुपैयाँ, चमसुर प्रतिकेजी १४० रुपैयाँ, तोरीको साग प्रतिकिलो ७० रुपैयाँ , हरियो प्याज प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो  १९० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरिलो प्रतिकिलो ४०० रुपैयाँ, निगुरो प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ , रातो बन्दा प्रतिकिलो १२० रुपैयाँ , जिरीको साग प्रतिकिलो २४० रुपैयाँ, पार्सले प्रतिकिलो ७०० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ, तामा प्रतिकिलो १०० रुपैयाँ, तोफु प्रतिकिलो १३० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो १३० रुपैयाँ तोकिएको छ । समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ , स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, केरा (दर्जन) ११० रुपैयाँ, कागती प्रतिकिलो १२० रुपैयाँ , अनार प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १४० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६० रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ८० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५५ रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ, लप्सी प्रतिकिलो ५५रुपैयाँ, किबी प्रतिकिलो  २५० रुपैयाँ, सरिफा प्रतिकिलो ९० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार
मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार
सशस्त्र प्रहरीको प्रवक्तामा कालिदास धौवजी
सशस्त्र प्रहरीको प्रवक्तामा कालिदास धौवजी
प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ
बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
सिद्धबाबा सुरुङमार्ग निर्माणको ४ वर्ष,भौतिक प्रगति केवल ६० प्रतिशतमात्र
सिद्धबाबा सुरुङमार्ग निर्माणको ४ वर्ष,भौतिक प्रगति केवल ६० प्रतिशतमात्र