गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
३० पटक हेरिएको
Shares
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी

सारांश

  • रसुवामा आएको बाढीपछि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ।
  • मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने गरी केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको हो।
  • बैठकमा राष्‍ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति पनि रहनेछन्।

२४ असारकाठमाडौं ।

रसुवामा आएको बाढीपछि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने गरी केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको हो।

बैठकमा राष्‍ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति पनि रहनेछन्। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा उक्त बैठक बस्नेछ। तीन वटै सुरक्षा निकायका प्रमुख तथा नेपाली सेनाका प्रतिनिधि पनि रहनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?