नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ३०, २०८०
|
|
३८ पटक हेरिएको
Shares
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु। 

सारांश

  • नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ ।
  • ललितपुरस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो ।
  • बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने बताइएको छ ।

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो ।

https://press4k.com/

बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने बताइएको छ । एमालेले २०८० को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ । आजको बैठकले वार्षिक कार्यक्रमको खाता तयार पार्ने बताइएको छ ।

https://press4k.com/

https://press4k.com/

स्थायी कमिटी बैठक सकिएसँगै पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?