च्यासलमा एमाले सचिवालय बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २५, २०८१
|
|
९४ पटक हेरिएको
Shares
च्यासलमा एमाले सचिवालय बैठक

सारांश

  • नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
  • पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार अपरान्ह बैठक सुरु भएको हो ।
  • बैठकमा पछिल्लो उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

२५ मंसिर, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार अपरान्ह बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओली आजै झापाबाट काठमाडौं आएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही
चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही
एक महिनाभित्र विद्युत विद्येयक पास हुन्छः उर्जामन्त्री खड्का
एक महिनाभित्र विद्युत विद्येयक पास हुन्छः उर्जामन्त्री खड्का
सिन्धुलीमा स्कारपियो दुर्घटना, सात जना घाइते
सिन्धुलीमा स्कारपियो दुर्घटना, सात जना घाइते
हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
बजेटमा ‘जसको हात, उसैको जगन्नाथ’ नहोस् : सांसद महतो
बजेटमा ‘जसको हात, उसैको जगन्नाथ’ नहोस् : सांसद महतो
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
वडाध्यक्षको घरमा आगलागी हुँदा घरसहित १० वटा चौपाया जले
वडाध्यक्षको घरमा आगलागी हुँदा घरसहित १० वटा चौपाया जले
२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि
२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु