माओवादीपछि एमाले पनि मधेस सरकारबाट बाहिरियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ३०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
माओवादीपछि एमाले पनि मधेस सरकारबाट बाहिरियो

सारांश

  • माओवादीपछि नेकपा एमालेले पनि मधेश सरकारबाट राजीनामा दिएको छ ।
  • एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
  • यसअघि आइतबार नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेश सरकारबाट राजीनामा दिइसकेका छन् ।

३० वैशाख, जनकपुरधाम । माओवादीपछि नेकपा एमालेले पनि मधेश सरकारबाट राजीनामा दिएको छ ।

एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । यसअघि आइतबार नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेश सरकारबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति
ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
ठमेलको होटलमा २१ वर्षिया युवती मृत फेला
ठमेलको होटलमा २१ वर्षिया युवती मृत फेला
ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको मृ*त्यु 
ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको मृ*त्यु 
२० वर्ष पुगेर विवाह गर्ने छोरीलाई गाउँपालिकाले गर्छ सम्मान, ५० हजार पुरस्कार
२० वर्ष पुगेर विवाह गर्ने छोरीलाई गाउँपालिकाले गर्छ सम्मान, ५० हजार पुरस्कार
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
रौतहटमा तीन सवारीसाधन एक आपसमा ठो*क्किदा चालकसहित सात जना घा*इते
रौतहटमा तीन सवारीसाधन एक आपसमा ठो*क्किदा चालकसहित सात जना घा*इते