घरमा धेरै रकम नराख्न अर्थ मन्त्रालयको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
४३ पटक हेरिएको
Shares
घरमा धेरै रकम नराख्न अर्थ मन्त्रालयको आग्रह

सारांश

  •  अर्थ मन्त्रालयले ठूलो रकम घरमा नराख्न आग्रह गर्दै विद्युतीय कारोबारमार्फत भुक्तानीका लागि प्रोत्साहन गरेको छ ।
  • मन्त्रालयले सूचना जारी गर्दै जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानीमार्फत गर्न अनुरोध गरेको हो ।
  • मन्त्रालयले विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको सम्बन्धमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको समेत जनाएको छ ।

१३ असोज, काठमाडौं ।

 अर्थ मन्त्रालयले ठूलो रकम घरमा नराख्न आग्रह गर्दै विद्युतीय कारोबारमार्फत भुक्तानीका लागि प्रोत्साहन गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानीमार्फत गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको सम्बन्धमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको समेत जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै
आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै
वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै
वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै
थाइल्याण्डबाट नेपालमा २२ किलो गाँजा तस्करी, विमानस्थलबाट समातिए दुई भारतीय
थाइल्याण्डबाट नेपालमा २२ किलो गाँजा तस्करी, विमानस्थलबाट समातिए दुई भारतीय
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प
कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली