संसद्मा रास्वपाले उठायो भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग

१३ जेठ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाका नाममा भएको मानवतस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।

रास्वपा सांसद् शिशिर खनालले गृहमन्त्री र उनको सचिवालय मुछिएको यो प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण अन्तरगत छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरे ।उनले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त


Post Comment