व्यावसायिक क्रिकेटबाट भारतीय क्रिकेटर पियुष चावलाको सन्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
व्यावसायिक क्रिकेटबाट भारतीय क्रिकेटर पियुष चावलाको सन्यास

सारांश

  •   भारतीय क्रिकेटर पियुष चावलाले व्यावसायिक क्रिकेटबाट सन्यास लिएका छन् ।
  • ३६ वर्षीय चावलाले विज्ञप्तिमार्फत् आफ्नो झन्डै २० बर्षको क्रिकेट यात्रालाई पूर्णविराम लगाएको घोषणा गरेका हुन् ।
  • चावला भारतले सन् २००७ मा टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए ।

२४ जेठ, काठमाडौं । 

भारतीय क्रिकेटर पियुष चावलाले व्यावसायिक क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षीय चावलाले विज्ञप्तिमार्फत् आफ्नो झन्डै २० बर्षको क्रिकेट यात्रालाई पूर्णविराम लगाएको घोषणा गरेका हुन् । चावला भारतले सन् २००७ मा टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए । चावलाले आईपीएल क्रिकेटमा पञ्जाव किंग्स, कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबाट खेलेका थिए ।

आईपीएलमा उनले एक सय ९२ विकेट लिए । आईपीएलमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा चावला चौथो स्थानमा छन् । उनले अघिल्लो वर्ष उत्तर प्रदेशबाट घरेलु क्रिकेट खेलेका थिए भने भारतका लागि अन्तराष्ट्रिय खेल पछिल्लो पटक सन् २०१२ मा खेलेका थिए । उनले भारतका लागि तीन टेस्ट, २५ एकदिवसीय र सात टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस
परिचय नै नभएका केन्द्रीय सदस्यलाई नेकपाले कसरी गर्छ कारबाही ?
परिचय नै नभएका केन्द्रीय सदस्यलाई नेकपाले कसरी गर्छ कारबाही ?
प्रतिनिधिसभा बैठक आज बस्दै
प्रतिनिधिसभा बैठक आज बस्दै
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय