हिन्दु सम्राट सेना द्वारा आयोजित मा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता रामनगरमा सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २९, २०८०
|
|
४३ पटक हेरिएको
Shares
हिन्दु सम्राट सेना द्वारा आयोजित मा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता रामनगरमा सम्पन्न

सारांश

  • मा.
  • वि.
  • स्तरीय हाजरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

२९ माघ, सर्लाही । मा.वि. स्तरीय हाजरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दु सम्राट सेना रामनगर गा.पा. द्वारा आयोजित मा.वि. स्तरीय हाजरी जवाफ प्रतियोगिता ’ कार्यक्रम सोमवार सम्पन्न भएको हो । यस जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगितामा जिल्ला काे पाँच पालिका ( रामनगर ,गाेडैता ,धनकाैल ,बिष्णु र बलरा ) का ११ वाट बिधालयले भाग लिएको थियो। गोडैताको श्री वेणी भोला मा. वि, श्री जन्ता मा. वि रामवन, श्री बागमती मा. वि सिसैट, मा.वि मधुवन लगायतले प्रतियोगितामा भाग लिएका थिए ।

उक्त प्रतियोगिताको प्रथम विजेता श्री वेणी भोला मा. वि गोडैता, द्वितीय: जनता मा. वि. रामवन, तृतीय : द्वय बागमति मा.वि. सिसाैट /मा. वि. फेनारा पकडि मा.वि. भएको छ ।
उक्त कार्यक्रम काे अध्यक्ष श्री रबि सिंह र प्रमुख अतिथी श्रीकृष्णा यादव सनातनी ,निर्णायक समिति काे संयाेजक श्री विजय कुमार ठाकुर विशिष्ट अतिथि वडाध्यक्ष द्वय गाैरी शंकर पंडित तथा गुदर साह तथा स्थानीय बुद्धिजीवी/भरभलादमीहरु लगायत थुप्रै विद्यार्थीहरुकाे उपस्थितिमा समपन्न भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा निवासमा संस्थापन पक्षका कांग्रेस नेताहरुको बैठक
देउवा निवासमा संस्थापन पक्षका कांग्रेस नेताहरुको बैठक
आजको मौसमःयी स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना
आजको मौसमःयी स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना
देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली
देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित
सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित
पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री
पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री
बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३.२ किमि सडक निर्माण हुने
बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३.२ किमि सडक निर्माण हुने
उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग