Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २५, २०८१
|
|
४९ पटक हेरिएको
Shares
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर

सारांश

  • सर्लाही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा तुलसी बहादुर श्रेष्ठले कार्यभार सम्हालेका छन्।
  • पूर्व सिडिओ गोपाल कुमार अधिकारीको आठ महिनामै सरुवा भएपछि गृह मन्त्रालयको निर्णयअनुसार श्रेष्ठलाई सर्लाही पठाइएको हो।
  • उनले आज जिल्ला प्रशासन कार्यालय सर्लाहीमा औपचारिक रूपमा हाजिर गरेका छन्।

 

अमलेश शर्मा

२५ पुस, सर्लाही । सर्लाही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा तुलसी बहादुर श्रेष्ठले कार्यभार सम्हालेका छन्। पूर्व सिडिओ गोपाल कुमार अधिकारीको आठ महिनामै सरुवा भएपछि गृह मन्त्रालयको निर्णयअनुसार श्रेष्ठलाई सर्लाही पठाइएको हो।

उनले आज जिल्ला प्रशासन कार्यालय सर्लाहीमा औपचारिक रूपमा हाजिर गरेका छन्। श्रेष्ठलाई कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुखहरू, र अन्य कर्मचारीहरूले स्वागत गरे। नयाँ सिडिओको रूपमा उनले स्थानीय प्रशासन, शान्ति सुरक्षा, र अन्य प्रशासनिक जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार
मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार
विष्णु गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
विष्णु गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम
रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम
लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित
लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित
जीपमा ७५० केजी गाँजा लिएर हिँडेका २ जना पक्राउ
जीपमा ७५० केजी गाँजा लिएर हिँडेका २ जना पक्राउ
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी
हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी
आज जेठ ८ गते सोमबार, यस्तो छ आजको राशिफल। 
आज जेठ ८ गते सोमबार, यस्तो छ आजको राशिफल। 
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह