जीपमा ७५० केजी गाँजा लिएर हिँडेका २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १२, २०८२
|
|
२९ पटक हेरिएको
Shares
जीपमा ७५० केजी गाँजा लिएर हिँडेका २ जना पक्राउ

सारांश

  • उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
  • को १ ज ३४५६ नम्बरको जीपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए ।
  • गाँजाका साथ जीपचालक बेलटार नगरपालिका –६ का रवीन राई र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।

१२ पुष, काठमाडौँ ।

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

को १ ज ३४५६ नम्बरको जीपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । गाँजाका साथ जीपचालक बेलटार नगरपालिका –६ का रवीन राई र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने, गैरराजनीतिक व्यक्ति मात्र रहने
मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने, गैरराजनीतिक व्यक्ति मात्र रहने
पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु
पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु
गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ
गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ
तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य
विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य
सलहेश फूलबारी मेलामा भक्तजनको घुइँचो 
सलहेश फूलबारी मेलामा भक्तजनको घुइँचो 
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल