मोटरसाइकल चोरीको आरोपमा ३ जना प्रहरीको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
मोटरसाइकल चोरीको आरोपमा ३ जना प्रहरीको नियन्त्रणमा

सारांश

  • पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा  गाउँपालिका १  घर भई हाल काठमाडौंको जोरपाटी बस्ने १८ बर्षीय  रवि कुमार  चौधरी, पाल्पाको तानसेन  नगरपालिका ६ घर भइ हाल काठमाडौंको नयाँबस्ती बस्ने १९ वर्षीय  मनिष थापा  मगर  र सिन्धुपाल्चोकको ईन्द्रवती  गाउँपालिका १ घर भइ हाल काठमाडौंको  नयाँपाटी  बस्ने २० वर्षीय  विशाल  तामाङ रहेका छन् ।
  • वास्तविक नम्बर प्रदेश २-०२-००४ प ६६५० नम्बरको  मोटरसाइकलको नम्बर  परिवर्तन गरि बागमती प्रदेश ०२-०१७ प ७५ ०५ राखी चलाइरहेको अवस्थामा हिजो साँझ ५  बजे चौधरीलाई काठमाडौंको  चावहिल गंगाहिटीमा फेला पारी सोधपुछ गर्दा उक्त मोटरसाइकल तामाङले दिएको भनी जानकारी  गराउनसाथ तामाङलाई पनि काठमाडौंको जोरपाटी नयाँबस्तीबाट नियन्त्रणमा लिएको हो ।
  • अनुससन्धानका लागि मोटरसाइकलमा पछाडि सवार थापा मगरलाई नियन्त्रणमा लिएको बताइएको प्रहरीले जानकारी दिएको छ ।

 

१४ फागुन,  काठमाडौँ –मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई  मंगलबार काठमाडौंका  विभिन्न  स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ  । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा  गाउँपालिका १  घर भई हाल काठमाडौंको जोरपाटी बस्ने १८ बर्षीय  रवि कुमार  चौधरी, पाल्पाको तानसेन  नगरपालिका ६ घर भइ हाल काठमाडौंको नयाँबस्ती बस्ने १९ वर्षीय  मनिष थापा  मगर  र सिन्धुपाल्चोकको ईन्द्रवती  गाउँपालिका १ घर भइ हाल काठमाडौंको  नयाँपाटी  बस्ने २० वर्षीय  विशाल  तामाङ रहेका छन् ।

वास्तविक नम्बर प्रदेश २-०२-००४ प ६६५० नम्बरको  मोटरसाइकलको नम्बर  परिवर्तन गरि बागमती प्रदेश ०२-०१७ प ७५ ०५ राखी चलाइरहेको अवस्थामा हिजो साँझ ५  बजे चौधरीलाई काठमाडौंको  चावहिल गंगाहिटीमा फेला पारी सोधपुछ गर्दा उक्त मोटरसाइकल तामाङले दिएको भनी जानकारी  गराउनसाथ तामाङलाई पनि काठमाडौंको जोरपाटी नयाँबस्तीबाट नियन्त्रणमा लिएको हो ।अनुससन्धानका लागि मोटरसाइकलमा पछाडि सवार थापा मगरलाई नियन्त्रणमा लिएको बताइएको प्रहरीले जानकारी दिएको छ । उक्त  मोटरसाइकल  काठमाडौंको  नरेफाँटबाट  हराएको भनी नरेफाँट  बस्ने  सोनु  कारकले  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका  थिए   ।

नियन्त्रणमा आएका तीनै  जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।  अनुससन्धानका लागि मोटरसाइकलमा पछाडि सवार थापा मगरलाई नियन्त्रणमा लिएको बताइएको प्रहरीले जानकारी दिएको छ । उक्त  मोटरसाइकल  काठमाडौंको  नरेफाँटबाट  हराएको भनी नरेफाँट  बस्ने  सोनु  कारकले  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका  थिए   । नियन्त्रणमा आएका तीनै  जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय साह पक्राउ
मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय साह पक्राउ
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
स्वकीय सचिवको निर्णयविरुद्ध सर्वोच्चमा रिट
स्वकीय सचिवको निर्णयविरुद्ध सर्वोच्चमा रिट
पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै
पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै
आजकाे मौसम : लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
आजकाे मौसम : लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन
बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी