सर्लाहीमा परालको भुसामा लुकाइएको १० क्विन्टल काजु बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
८४ पटक हेरिएको
Shares
सर्लाहीमा परालको भुसामा लुकाइएको १० क्विन्टल काजु बरामद

सारांश

  • बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरीले बिना बिलबिजकको ठूलो परिमाणको काजु बरामद गरेको छ।
  • ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतवार बिहान करिब ११ बजे मदनपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनि ट्रक चेकजाँच गर्दा, परालको भुसभित्र लुकाइएको करिब १० क्विन्टल काजु फेला पारेको हो।
  • बरामद काजुमा कुनै बिलबिजक नदेखिएपछि प्रहरीले उक्त ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ।

२२ असार, सर्लाही ।

बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरीले बिना बिलबिजकको ठूलो परिमाणको काजु बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतवार बिहान करिब ११ बजे मदनपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनि ट्रक चेकजाँच गर्दा, परालको भुसभित्र लुकाइएको करिब १० क्विन्टल काजु फेला पारेको हो।

बरामद काजुमा कुनै बिलबिजक नदेखिएपछि प्रहरीले उक्त ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ। चालक बरहथवा नगरपालिका–१३ बसबरीया निवासी करिब ५६ वर्षीय राजबंशी झा रहेको छ। हाल सवारीसाधन, चालक र बरामद काजुसम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित
बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित