क्यानडा टी-२० सिरिजमा आज तेस्रो खेल खेल्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १५, २०८१
|
|
३८ पटक हेरिएको
Shares
क्यानडा टी-२० सिरिजमा आज तेस्रो खेल खेल्दै नेपाल

सारांश

  • नेपालले घरेलु टोली क्यानडासँग ओन्टेरियोको किङ सिटीमा राति पौने दश बजे प्रतिस्पर्धा गर्नेछ।
  • यसअघि नेपालले सुरूवाती दुई खेलमा एक खेलमा जित र एक खेलमा पराजय भोगेको थियो।
  •  क्यानडाविरूद्धको पहिलो खेलमा १४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा आइतबार राति ओमानलाई ३७ रनले पराजित गरेको थियो।

१५ असोज , क्यानडामा भइरहेको टी-२० त्रिकोणात्मक सिरिजमा नेपालले आज राति आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले घरेलु टोली क्यानडासँग ओन्टेरियोको किङ सिटीमा राति पौने दश बजे प्रतिस्पर्धा गर्नेछ।

यसअघि नेपालले सुरूवाती दुई खेलमा एक खेलमा जित र एक खेलमा पराजय भोगेको थियो। क्यानडाविरूद्धको पहिलो खेलमा १४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा आइतबार राति ओमानलाई ३७ रनले पराजित गरेको थियो। आज क्यानडासँग खेलेपछि नेपालले सिरिजको अन्तिम खेलमा भोलि राति ओमानसँग खेल्नेछ।

त्यसपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। सुरुमा नेपाल र अमेरिकाबीच तीन खेलको टी-२० सिरिज डालासमा हुनेछ। टी-२० सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
जेनजी प्रदर्शन अपडेट: देशभर १९ जनाको मृ*त्यु, ३४७ घाइते
जेनजी प्रदर्शन अपडेट: देशभर १९ जनाको मृ*त्यु, ३४७ घाइते
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन