चितवनमा हटाइयो कर्फ्यू र निषेधाज्ञा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
२८ पटक हेरिएको
Shares
चितवनमा हटाइयो कर्फ्यू र निषेधाज्ञा

सारांश

  • चितवनमा २६ गतेदेखि लगाइएको कर्फ्यू तथा निषोधाज्ञा हटाइएको छ ।
  • जिल्ला सुरक्षा समितिले निर्णय गरेर आज बिहान ७ बजेदेखि लागू हुनेगरि कर्फ्यू तथा निषेधाज्ञा हटाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।
  • यहाँ जेन-जी आन्दोलन पछि बिग्रिएको सुरक्षा अवस्थालाई हेरेर २६ गतेदेखि दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लगाउँदै आइएको थियो ।

२८ भदौ, चितवन ।

चितवनमा २६ गतेदेखि लगाइएको कर्फ्यू तथा निषोधाज्ञा हटाइएको छ । जिल्ला सुरक्षा समितिले निर्णय गरेर आज बिहान ७ बजेदेखि लागू हुनेगरि कर्फ्यू तथा निषेधाज्ञा हटाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

यहाँ जेन-जी आन्दोलन पछि बिग्रिएको सुरक्षा अवस्थालाई हेरेर २६ गतेदेखि दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लगाउँदै आइएको थियो । प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न पनि सरोकारवालासँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
वीरगञ्जको विवादमा सर्वदलीय बैठक: शान्तिका लागि ३ बुँदे सहमति
वीरगञ्जको विवादमा सर्वदलीय बैठक: शान्तिका लागि ३ बुँदे सहमति
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब किताब हुन्छ
प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब किताब हुन्छ
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका