राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते

सारांश

  • त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित महाभीर खोल्सामा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
  • झापाबाट काठमाडौँतर्फ बाँस लिएर जाँदै गरेको प्रदेश १–००२–०१ ख ९७०७ नं.
  • को ट्रक सोमबार बिहान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोल्सामा खसेपछि दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

३ मंसिर, हेटौँडा । त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित महाभीर खोल्सामा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

झापाबाट काठमाडौँतर्फ बाँस लिएर जाँदै गरेको प्रदेश १–००२–०१ ख ९७०७ नं.को ट्रक सोमबार बिहान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोल्सामा खसेपछि दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।  ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा झापा दमक नगरपालिका ९ बस्ने वर्ष १४ का जनक नेपाल बायाँ हात खुटामा चोट लागेकोले उपचारको लागि काठमाडौँ पठाइएको छ ।

दुर्घटनामा परी घाइतेभएका ट्रक चालक सोही स्थानका वर्ष ४७ का कृष्णप्रसाद भण्डारी र ट्रकमा सवार झापा कमल गाउँपालिका ७ का वर्ष २८ का करण चौधरीको स्थानीय मेडिकलमा उपचारभएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल प्रहरी चौकी भैँसेबाट करिब २४ किमी उत्तरमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
महाकाली लोकमार्ग अवरुद्ध, महेन्द्रनगर र काठमाडौँ आउने बस रोकिए
महाकाली लोकमार्ग अवरुद्ध, महेन्द्रनगर र काठमाडौँ आउने बस रोकिए
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग
सिरहामा करेन्ट लागेर शिक्षकको मृ*त्यु
सिरहामा करेन्ट लागेर शिक्षकको मृ*त्यु
‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए
‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए
पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा जाँदै
पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा जाँदै
एक करोड ८६ लाखको औषधिसहित वीरगञ्जबाट दुई ट्रक नियन्त्रणमा
एक करोड ८६ लाखको औषधिसहित वीरगञ्जबाट दुई ट्रक नियन्त्रणमा