सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायको राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
५६ पटक हेरिएको
Shares
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायको राजीनामा

सारांश

  • मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मंगलबार पदबाट राजीनामा दिएका छन्।
  • देशको वर्तमान अवस्था र आन्दोलनमा संलग्न बालबालिका तथा सर्वसाधारणमाथि भएको गोली प्रहारप्रति पीडा व्यक्त गर्दै उनले मन्त्री पद छोड्ने निर्णय गरेका हुन्।
  • सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गर्दै रायले आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

२४ भदौ, जनकपुरधाम ।

मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मंगलबार पदबाट राजीनामा दिएका छन्। देशको वर्तमान अवस्था र आन्दोलनमा संलग्न बालबालिका तथा सर्वसाधारणमाथि भएको गोली प्रहारप्रति पीडा व्यक्त गर्दै उनले मन्त्री पद छोड्ने निर्णय गरेका हुन्।

सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गर्दै रायले आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले भनेका छन्, “देशको अवस्था र निमुखा बालबालिकामाथि भएको गोली प्रहारको पीडा गहिरो छ। यस्तो अवस्थामा मन्त्री पदमा रहनु उचित नदेखिएकोले म पदबाट राजीनामा गर्दछु।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार
केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु
यातायातका पूर्वकार्यालय प्रमुखसहित ५ जना कारागार चलान
यातायातका पूर्वकार्यालय प्रमुखसहित ५ जना कारागार चलान
शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृ*त्यु, सात घाइते, खतरा आज पनि
शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृ*त्यु, सात घाइते, खतरा आज पनि
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र
तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
हरिशयनी एकादशी आज, तुलसीको बिरुवा सारिँदै
हरिशयनी एकादशी आज, तुलसीको बिरुवा सारिँदै