अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
सारांश
- भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
- बिहीबार नेता कोशियारीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
- दाहाल निवास खुमलटारमा भएको भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको छ ।

२५ वैशाख, काठमाडौं।
भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता कोशियारीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

दाहाल निवास खुमलटारमा भएको भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको छ । साथै भारत–पाकिस्तानबिच भइरहेको तनावका विषयमा पनि छलफल भएको अध्यक्ष प्रचण्डको निजी सचिवालय श्रोतले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया