टी-२० फर्म्याटमा स्कटल्याण्डसँग १२ वर्षपछि खेल्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
टी-२० फर्म्याटमा स्कटल्याण्डसँग १२ वर्षपछि खेल्दै नेपाल

सारांश

  • स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ ।
  • खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
  • नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा १२ वर्षपछि खेल्न लागेको हो भने टी-२०आईमा यो पहिलो भेट हुनेछ ।

३ असार, काठमाडौं ।

स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा १२ वर्षपछि खेल्न लागेको हो भने टी-२०आईमा यो पहिलो भेट हुनेछ । सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डको त्यसबेलाको टोलीबाट माइकल लिस्क र सफिया शरिफ अहिले पनि टोलीमा छन् । त्यसबेला रिची बेरिङटन लिग २ शृंखलामा एकदिवसीय खेलेपनि अहिलेको शृंखलाको टी-२० टोलीमा भने छैनन् । नेपालले टी-२०आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । त्यसकारण टी-२०आई मान्यताको यो पहिलो भेट हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाल पोषण अनुदानसँग सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संपन्न
बाल पोषण अनुदानसँग सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संपन्न
  बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
  बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन
चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६  जना घाइते
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६ जना घाइते
स्तर र तहवृद्धि नगरे भन्दै कविलासी नगरपालिकामा तालाबन्दी
स्तर र तहवृद्धि नगरे भन्दै कविलासी नगरपालिकामा तालाबन्दी
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि रुकुममा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड स्थगित
खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि रुकुममा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड स्थगित
एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन
एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन