Press 4K
शुक्रबार, ११ बैशाख २०८३

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ११, २०८३
|
|
८६ पटक हेरिएको
Shares
नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

सारांश

  • नेपाली कांग्रेसको संसदीय दलको नेताको आज(शुक्रबार) हुने भनिएको निर्वाचन स्थगित भएको छ।
  • अर्को मिति भने तोकिएको छैन् ।
  • निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो ।

 

११ वैशाख,काठमाडौँ ।

नेपाली कांग्रेसको संसदीय दलको नेताको आज(शुक्रबार) हुने भनिएको निर्वाचन स्थगित भएको छ। अर्को मिति भने तोकिएको छैन् ।निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो ।दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ ।उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल छन् । दलको नेता सहमतिमा चयन गर्ने प्रक्रिया असफल भएपछि हाललाई स्थगित गरिएको जनाइएको छ ।

मिति स् २०८३÷१÷११ गते विषय ः निर्वाचन कार्यक्रम आजका लागि स्थगित गरिएको सम्बन्धी सूचना । नेपाली कांग्रेस संसदीय दलको नेता चयन २०८३ साल वैशाख ११ गते शुक्रबारका दिन सम्पन्न हुने भनी मिति २०८३÷१÷७ र संशोधित सूचना २०८३÷१÷१० गते प्रकाशित भएकोमा नेपाली कांग्रेस संसदीय दलको संशोधित विधान –२०८३ को धारा ५ ९३० मा निर्वाचन समितिले पार्टी संगको परामर्शमा सकेसम्म सर्वसम्मत रुपमा नेता चयन गर्ने प्रयास गर्नेछ भन्ने व्यवस्था भए अनुरुप आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयानुसार संसदीय दलको नेता चयन सर्वसम्मतबाट गर्ने प्रयोजनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदिप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाईली स्नेही सदस्य मुना भुषाल र सदस्य अधिबक्ता राजु कटुवाल रहने गरी समिति गठन गरिएको जानकारी प्राप्त हुन आएको हुनाले उक्त समितिसंगको समन्वय पश्चात निर्वाचन कार्यक्रम गर्नु पर्ने भएकोले आज हुने भनिएको संसदीय दलको नेता पदको निर्वाचनसंग सम्बन्धित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन कार्यतालिका सहितको अर्को सूचना यथाशिघ्र प्रकाशित गरिने ब्यहोरा सम्पूर्ण माननीय सदस्य महानुभावहरुलाई सूचित गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री
एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
श्रीमतीको ह*त्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ
श्रीमतीको ह*त्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
राजमार्गलाई ग्रामीण सडक सञ्जालमा जोड्दै
राजमार्गलाई ग्रामीण सडक सञ्जालमा जोड्दै
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
दूधको भुक्तानी विरोध प्रदर्शनका ३४ किसान प्रहरी नियन्त्रणमा
दूधको भुक्तानी विरोध प्रदर्शनका ३४ किसान प्रहरी नियन्त्रणमा

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...