सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सप्तरीको वीरपुरमा खेतमा एक जनाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २२, २०८१
|
|
४० पटक हेरिएको
Shares
सप्तरीको वीरपुरमा खेतमा एक जनाको शव फेला

सारांश

  • सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ वरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ ।
  • राजविराज कुनौली सडकको छेउमा धानखेतमा सिरहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको हो ।
  • सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको बताए ।

 

२२ साउन, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ वरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ । राजविराज कुनौली सडकको छेउमा धानखेतमा सिरहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको हो ।

सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको बताए । शव फेला परेका कर्ण घटनास्थलनजिकै बन्द अवस्थामा रहेको इँटा भठामा मुन्सीको रूपमा रहेको वज्राचार्यले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ