पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता

सारांश

  • बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंको स्वयम्भूबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे ।
  • अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए  ।
  • विनाकारण महिला कर्मचारी निकालेको भन्दै तामाङको समूह २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको थियो ।

३ माघ,  काठमाडौँ : आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंको स्वयम्भूबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे । अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए  ।

विनाकारण महिला कर्मचारी निकालेको भन्दै तामाङको समूह २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको थियो । सोही क्रममा उनले डियुटीमा रहेका प्रहरीमाथि अपशब्द बोलेकी थिइन् । प्रहरीमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशाला पठाइएको अधिकारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
नेपालको ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्च दर: एक रोक्न सकिने दुःखद परिस्थिति
नेपालको ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्च दर: एक रोक्न सकिने दुःखद परिस्थिति
अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल भक्तपुरमा
अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल भक्तपुरमा
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
संसद अवरोध गर्ने राप्रपाको तयारी
संसद अवरोध गर्ने राप्रपाको तयारी
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
बुटवलमा नारायणगढ सडक अवरुद्ध
बुटवलमा नारायणगढ सडक अवरुद्ध
पौडी टोली शुक्रबार भारत जाँदै
पौडी टोली शुक्रबार भारत जाँदै