सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

सारांश

  • आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आईतवार विहानदेखि बख्तरबन्द गाडीमार्फत गस्ती गर्न सुरु गरेको छ ।
  • यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न भागमा गस्ती गर्दै आएको थियो ।
  • यसलाई थप मद्दतका लागि सेनाले बख्तरबन्द गाडीसहित चारवटै निर्वाचन क्षेत्रमा गस्ती सुरु गरेको हो ।

फागुन १७, सर्लाही ।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आईतवार विहानदेखि बख्तरबन्द गाडीमार्फत गस्ती गर्न सुरु गरेको छ । यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न भागमा गस्ती गर्दै आएको थियो । यसलाई थप मद्दतका लागि सेनाले बख्तरबन्द गाडीसहित चारवटै निर्वाचन क्षेत्रमा गस्ती सुरु गरेको हो ।

स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले सर्लाहीमा तैनाथ नेपाली सेनाको कालिध्वज गण पाँच कुमारी ब्यारेकले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन बख्तरबन्द गाडीसहित गस्ती निकालेको जनाएको छ । सेनाले जिल्लाभित्र सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । अत्याधुनिक सैनिक सवारी साधनहरू प्रयोग गरी मतदान स्थलहरूमा एकैसाथ सुरक्षा गस्ती तथा निगरानी तीव्र बनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर पैदल, सवारी, मोटरसाइकल तथा बख्तरबन्दसहित सुरक्षा गस्ती सञ्चालन गरिएको प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
पाँच लाख ३५ हजार ठगीको आरोपमा एक महिला पक्राउ
पाँच लाख ३५ हजार ठगीको आरोपमा एक महिला पक्राउ
बाजुरामा सात हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
बाजुरामा सात हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
१५औं महाधिवेशनबाट विदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन: देउवा
१५औं महाधिवेशनबाट विदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन: देउवा
फोहरमैलाको कर्मचारी भन्दै १३ लाख उठाएपछि समातिए नक्कली कर्मचारी
फोहरमैलाको कर्मचारी भन्दै १३ लाख उठाएपछि समातिए नक्कली कर्मचारी
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
सातै प्रदेशलाई सवारीसाधन कर बाँडफाँट गर्न आयोगकाे सिफारिस
सातै प्रदेशलाई सवारीसाधन कर बाँडफाँट गर्न आयोगकाे सिफारिस