मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १, २०८२
|
|
३२ पटक हेरिएको
Shares
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध

सारांश

  • सडक डिभिजन भरतपुरका अनुसार बिहान ४ बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा दुबै तर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो।
  • घटनापछि डिभिजनले तत्काल दुईवटा मेकानिकल उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरेको थियो।
  • लगातार प्रयासपछि बिहान ८:१० बजेबाट सडक सञ्चालनमा आएको डिभिजनले जनाएको छ।

चितवन — मुग्लिन–नारायणगढ सडकखण्डको तुईन पुल नजिकै आज बिहान गएको पहिरोका कारण सडक करिब चार घण्टा अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार बिहान ४ बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा दुबै तर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। घटनापछि डिभिजनले तत्काल दुईवटा मेकानिकल उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरेको थियो।

लगातार प्रयासपछि बिहान ८:१० बजेबाट सडक सञ्चालनमा आएको डिभिजनले जनाएको छ। डिभिजनका अधिकारीहरूका अनुसार वर्षायाममा सो क्षेत्रमा पहिरोको जोखिम उच्च हुने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्
रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
राष्ट्रियसभा सदस्यहरूको जबाफ दिँदै प्रधानमन्त्री
राष्ट्रियसभा सदस्यहरूको जबाफ दिँदै प्रधानमन्त्री
प्रधानमन्त्रीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै
प्रधानमन्त्रीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै
टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः दुई पाइलटको मृत्यु
टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः दुई पाइलटको मृत्यु
युवाहरू तयार भए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली
युवाहरू तयार भए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली
वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध
वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न :  परीक्षण उत्पादन सुरु हुँदै
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम