मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
४० पटक हेरिएको
Shares
मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

सारांश

  • मौसम पूर्वानुमान महाशाखाले मधेस र लुम्बिनी प्रदेशबाहेकका प्रदेशमा आइतबार दिउँसो भारी वर्षा हुने जनाएको छ ।
  • आइतबार दिउँसो र रातिको पूर्वानुमान गर्दै विभागले यस्तो जनाएको हो ।
  • विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका प्रदेशका पहाडीसहित एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

११ साउन, काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाले मधेस र लुम्बिनी प्रदेशबाहेकका प्रदेशमा आइतबार दिउँसो भारी वर्षा हुने जनाएको छ । आइतबार दिउँसो र रातिको पूर्वानुमान गर्दै विभागले यस्तो जनाएको हो । विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका प्रदेशका पहाडीसहित एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

त्यस्तै मधेस र लुम्बिनी प्रदेशमा थोरै स्थानमा मध्यम वर्षासहित हावाहुरी चल्ने सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याज पीडितलाई न्याय दिलाउने गृहमन्त्रीको आश्वासन
मिटरब्याज पीडितलाई न्याय दिलाउने गृहमन्त्रीको आश्वासन
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
गोवा नाइटक्लब विस्फोटमा परी चार नेपालीको मृ*त्यु
गोवा नाइटक्लब विस्फोटमा परी चार नेपालीको मृ*त्यु
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ
मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ
हिमाचल बस दुर्घटना : मृ*त्यु हुनेको सङ्ख्या १६ पुग्यो
हिमाचल बस दुर्घटना : मृ*त्यु हुनेको सङ्ख्या १६ पुग्यो
पशुपतिनाथमा तिजको तयारी पूरा, बिहान ३ बजेदेखि चारवटै ढोका खोलिने
पशुपतिनाथमा तिजको तयारी पूरा, बिहान ३ बजेदेखि चारवटै ढोका खोलिने
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्