Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दुई वर्षमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
५७ पटक हेरिएको
Shares
दुई वर्षमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

सारांश

  • बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् ।
  •   बढ्दो बसाइँसराइ र युवा शक्ति विदेश पलायन हुँदै गएपछि जिल्लामा सञ्चालित उद्योग बन्द भएका हुन् ।
  • आर्थिक वर्ष २०७९÷८० देखि हालसम्म चार सय ५६ उद्योग दर्ता भएका छन् ।

 

१३ चैत, बागलुङ । बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् ।  बढ्दो बसाइँसराइ र युवा शक्ति विदेश पलायन हुँदै गएपछि जिल्लामा सञ्चालित उद्योग बन्द भएका हुन् । आर्थिक वर्ष २०७९÷८० देखि हालसम्म चार सय ५६ उद्योग दर्ता भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?