प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली

सारांश

  • वीरेन्द्रनगर नगरपालिकाको नेता चोकमा विरोधसभा गरेको हो ।
  •  सभामा सम्बोधन एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले सभामा सम्बोधन गरेका थिए ।
  • उनले केन्द्रीय अध्यक्षको घरमा राजावादीले गरेको ढुंगामुढा नालायकीपना र अराजकताको पराकाष्ठा भएको बताए ।

 

२५ चैत, सुर्खेत– प्रतिगमनका विरुद्ध नेकपा एकीकृत समाजवादी सुर्खेतले विरोध सभा गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको नेता चोकमा विरोधसभा गरेको हो । सभामा सम्बोधन एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले सभामा सम्बोधन गरेका थिए ।

उनले केन्द्रीय अध्यक्षको घरमा राजावादीले गरेको ढुंगामुढा नालायकीपना र अराजकताको पराकाष्ठा भएको बताए । उनले जनताको बलिदानबाट स्थापित व्यवस्थामाथि धावा नबोल्न राजावादीलाई चेतावनी दिए । ‘यो जनताको बलमा स्थापना भएको व्यवस्था हो,’ उनले भने,‘यो व्यवस्था बदल्छु भन्ने राजावादीहरूले अहिले चाहेर पनि बदल्न सक्दैनन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?