Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
५२ पटक हेरिएको
Shares
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

सारांश

  • दाङमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
  • ​ पक्राउ पर्नेमा गढवा गाउँपालिका- ५ बस्ने मोहम्मदसाहिल खान छन् ।
  • उनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१६ असार, दाङ ।

दाङमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।​ पक्राउ पर्नेमा गढवा गाउँपालिका- ५ बस्ने मोहम्मदसाहिल खान छन् । उनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोहम्मदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
बाढी पहिरोबाट कोशीमा १४ जनाको मृत्यु, आठ बेपत्ता
बाढी पहिरोबाट कोशीमा १४ जनाको मृत्यु, आठ बेपत्ता
प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित
प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
राष्ट्रिय मुक्ति पार्टीमा राजु साह प्रवेश
राष्ट्रिय मुक्ति पार्टीमा राजु साह प्रवेश
काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ
काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित